काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन्। एसीसी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका बालेनले सरकारले काठमाडौँ महानगर अथवा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराए महनगरले रंगशालामा बनाउन पहल गर्ने बताएका हुन्। उनले सामाजिक सञ्जालमा रंगशाला र केही ठूला खेलहरु भए…