एसिया कप : वर्षाका कारण नेपाल र भारतबीचको खेल रोकियो

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ। ३७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर नेपालले १ सय ७८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। खेल रोकिँदा दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन्। वर्षाका कारण खेल अघि बढ्न सकेन भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। यसअघि…