अब बलरले एकै ओभरमा २ पटक बाउन्सर फाल्न पाउने

काठमाडौं । आईपीएल २०२४ बाट ठूलो नियम लागु हुने भएको छ। यो नियम लागू भएसँगै बलरलाई फाइदा हुने र ब्याट्सम्यानका लागि खतरनाक सावित हुन सक्छ। वास्तवमा, एक ओभरमा दुई बाउन्सरको नियम आईपीएल २०२४ बाट लागू गर्न सकिन्छ। यसको मतलब बलरहरूले अब एउटै ओभरमा दुईवटा बाउन्सर बलिङ गर्न सक्नेछन्, जसले उनीहरूलाई धेरै सुविधा दिनेछ। अहिलेसम्म बलरले…