काठमाडौं । दक्षिण अफ्रिका र भारतबीचको टी २० सिरिज ‘ड्र’ भएको छ। बिहीबार राति जोहानेसवर्गमा भएको शृंखलाको तेस्रो तथा अन्तिम टी २० क्रिकेटमा भारत १०६ रनले विजयी भयो। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिका डीएल मेथड अनुसार विजयी भएको थियो। योसँगै सिरिज पनि १–१ को बराबरीमा सम्पन्न भयो। बिहीबार…