काठमाडौं । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। शुक्रबार राति साउदी अरेवियामा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो पटक उपाधि जितेको हो। सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गर्दा फिल फोडेनले १ गोल गरेका थिए। १ गोल भने उपहार पाएको थियो। खेल सुरु भएको ४० सेकेन्डमै…