यू-१९ एसिया कपमा नेपालको लगातार तेस्रो हार, भारतसँग १० विकेटले पराजित

काठमाडौँ । दुबईमा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत भारतसँग नेपालले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ। नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले विना कुनै क्षति पुरा गर्यो। भारतले ७.१ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो। भारतका ओपनर ब्याट्सम्यान आदर्श सिँहले १३ रन र अश्र्विन कुलकर्नीले ४३ रन बनाए। उनले ३० बलमा पाँच छक्का र…