ग्राहकको पैसा कुम्ल्याएर ‘समस्याग्रस्त’ घोषित सेयोन ट्राभल्सलाई १० प्रश्न !

अष्ट्रेलियाको मेलबर्नमा कार्यालय रहेको सेयोन ट्राभल्सले यतिबेला आफ्नो कम्पनी गम्भीर समस्याग्रस्त भएको भन्दै कम्पनी बन्द गर्ने कानूनी बाटोमा लागेको घोषणा गरेको छ । यस कम्पनीका अपरेसन म्यानेजर नानीराम अर्यालले विज्ञप्तिमाथि विज्ञप्ति निकाल्दै समस्यालाई समाधान गर्ने आपूmहरुको प्रयास रहेको दावी गरिरहेका छन् । सुरुमा नेपालट्युबसँग सम्पर्कमा आएका उनले केही दिनभित्र नै सबैजनाको पैसा वा टिकट फिर्ता…