क्यानबेरामा नेपाली निर्यातको विषयमा परिचर्चा, अनुसन्धान रिपोर्ट सार्वजनिक !

क्यानबेरा, अष्ट्रेलिया ।नेपाल र अष्ट्रेलियाबीचको व्यापार सम्बन्धी रिपोर्ट सार्वजनिक गरिएको छ । आईतबार नेपाली दूतावास क्यानबेराको आयोजनामा भएको एक कार्यक्रममा अष्ट्रेलियामा नेपालको निर्यात, वर्तमान अवस्था र सम्भावना नामक रिपोर्ट सार्वजनिक गरिएको हो । आयात, निर्यातको यो रिपोर्ट अनुसन्धानकर्ताहरु देवेन्द्र गौचन, सीताराम घिमिरे र सुजन न्यौपानेले तयार पारेका हुन् । कार्यक्रममा सीताराम घिमिरेले रिपोर्ट प्रस्तुत गरेका…