मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा रहेको नेपाली समूदायले यस पटक छठ पर्व आफ्नै परिसरमा मनाउने भएका छन् । मधेशी कम्युनिटी भिक्टोरियाको आयोजनामा हरेक वर्ष छठ कोबर्ग लेक पार्कमा मनाउने गरिएकोमा यस पटकदेखि अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको करिब १ सय १९ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा अवस्थित पोखरीमा यस वर्षको छठ पर्व मनाउन लागिएको हो । छठ पर्व…