मेलबर्न, अष्ट्रेलिया । बिहीबार र शुक्रबार क्रिसमसको पूर्वसन्ध्यामा अष्ट्रेलियाको सिड्नीबाट अन्यत्र शहरमा जान लागेका उडानहरु स्थगित हुँदा यात्रको विजोग भएको छ । सैयौं यात्रीहरुले चाडवाड आफ्ना आफन्तसँग मनाउन नसक्ने अवस्था सिर्जना भएको छ । जेटस्टार र भर्जिन अष्ट्रेलियाले दर्जनौं उडानहरु स्थगित गरिदिएका छन् । उनीहरुले रद्द गरेका यी उडानका यात्रीहरुले यात्रापूर्व अन्य राज्यहरुको नियम अनुसार…