काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर खरिद ८९ रुपैयाँ ०६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४७ पैसा पुगेको राष्ट्र बैँकले जनाएको छ ।…