काठमाडौँ । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ०३ पैसामा कारोबार भैरहेको छ। शुक्रबारको तुलनामा आज…