प्रहरीले श्रोत नखुलेको ४१ लाख ५५ हजार रुपियाँसहित एक जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा भारतबाट नेपालतर्फ आइरहेका भारतीय युवकलाई श्रोत नखुलेको ४१ लाख ५५ हजार रुपियाँसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी…