आज कतिमा खरिद बिक्री भइरहेको छ अस्ट्रेलियन डलर ?

आज कतिमा खरिद बिक्री भइरहेको छ अस्ट्रेलियन डलर ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैया ८ ५७ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैया ४८पैसा रहेको छ । आइतबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउँ ५० पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ ।

यस्तै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८ पैसा र विक्रिदर १३९ रुपैयाँ ७१ पैसा रहेको छ।