अष्ट्रेलियन डलरको भाउ निरन्तर घट्दो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ४१ पैसा रहेको…