काठमाडौं नेपाल राष्ट्र बैंकले पुस ११ गते (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ८२ पैसा…