आज अष्ट्रेलियन डलर झण्डै एक रुपैयाँले घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस २१ गते (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ…