काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८५ पैसा…