एनआरएनएको अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी (२०२३–२५)को कार्यकालका लागि हाल संघको उपमहासचिव रहेका अधिकारीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्। लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आएका अधिकारीले चाँडै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारीमा रहेको बताए। स्पष्ट वक्ताको रूपमा समेत चिनिने अधिकारीको अध्यक्ष उम्मेदवारीलाई निकै अर्थपूर्ण…