मेलबर्न, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा डा विनोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। श्रेष्ठले संघको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। एनआरएनएको ११ औ अधिवेशन नजिकिएसँगै विभिन्न पदका लागि उम्मेदवारी घोषण गर्ने क्रम बढिरहेको छ। अष्ट्रेलियालाई कर्म थलो बनाएका श्रेष्ठ गैर आवासीय नेपाली संघका पूर्व आइसीसी…