टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे विजयी भएका छन्। सन् २०२३–२०२५ कार्यकालका लागि आइतबार जापानमा भएको अनलाईन निर्वाचनबाट निउरे विजयी भएका हुन्। निर्वाचन समितिका अनुसार निउरेले दुई हजार नौ सय ५५ मत प्राप्त गरी विजयी भएका थिए भने अध्यक्षका अन्य प्रत्यासीहरु संगीता अधिकारीले एक हजार दुई सय २०,रामकृष्ण श्रेष्ठले चार…