काठमाडौँ । सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो। वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु, देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी हुनुहुन्छ। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको…