चुनावी खर्चबारे सात दिनभित्र जवाफ दिन शशांक कोइरालालाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं, २९ चैत । निर्वाचन आयोगले कांग्रेस नेता डाक्टर शशांक कोइरालालाई सात दिनभित्र जवाफ पठाउन निर्देशन दिएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोइरालालाई जवाफ पेश गर्न ध्यानाकर्षण गराइएको बताए ।निर्वाचन खर्चसम्बन्धी विवरणमा कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको पौडेलले बताए । कोइरालाले शनिबार एक कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १…