एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक, विभिन्न अध्यादेश पेश

काठमाडौँ, २८ मंसिर । संघीय संसद्को प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार बसेको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही कार्यसूची अनुसार अगाडि बढाउनुभएको थियो । प्रतिपक्षी दलको अवरोधबीच संसद्मा केही अध्यादेश पेश भएका छन् । प्रतिपक्षी दलले अवरोध कायम गरेपछि…