गठबन्धन दलको सकसः चुनावी तालमेल कठिन

काठमाडौं, ४ वैशाख । सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरू स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्न चाहन्छन् । संविधान र लोकतन्त्रको रक्षाका लागि भन्दै केन्द्रबाट देशभर चुनावी तालमेल गर्ने निर्णय गरेका शीर्ष नेताहरुले २८ चैतमा नेता कार्यकर्तालाई ‘सबै मतभेद पन्छाएर चुनावमा एक–अर्कालाई सहयोग गर्न अपिल गरेका थिए । तर, नेताहरूले केन्द्रबाट तालमेलको आव्हान गरेपनि अधिकांश…