काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसले वैशाख ३० गते हुने पालिका चुनावमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले पार्टी आबद्ध भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश,…