राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन साझाको माग

काठमाडौं । विवेकशील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रवक्ता शरद पाठकले संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस…