कोरोना संक्रमण दिनदिनै उकालो लाग्दै, ११६७ जना संक्रमित थपिए

काठमाडौं, २५ पुस । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९…