देउवा नेतृत्वको सरकारले पायो पूर्णता, यी हुन् मन्त्री

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाएको छ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै मन्त्रिपरिषद्लाई पुनर्गठन गरेका देउवाले गठबन्धन दलहरुको सिफारिशमा विभिन्न व्यक्तिहरुलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । नयाँ मन्त्रि मण्डलमा बालकृष्ण खाँणले गृहमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिएका छन् भने ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ । यस्तै पम्फा…