काठमाडौँको गोठाटारमा गोली चल्यो, सर्लाहीका मोहम्मदको मृत्यु

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली चलेको छ। केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मदको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज मृत्यु भएको हो । घटना बारेमा अनुसन्धान गर्न…