काठमाडौं, ५ फागुन । एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनी राति आठ बजे त्यहाँ गएका हुन् । बिहीबार बसेको गठबन्धनको बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर संसद्मै छलफल गर्न प्रस्ताव गरेका थिए । तर, नेताहरूले त्यसलाई अस्वीकार…