मोदीले गरे तीन देशको भ्रमण रद्द

काठमाडौँ । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ । यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तीन देशको विदेश भ्रमण रद्द गरेका छन् । उनी ३ युरोपेली देश (नर्वे, क्रोएसिया र नेदरल्याण्ड्स)मा धेरै महत्त्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए । मोदीले मे १३ देखि १७ सम्म क्रोएसिया, नर्वे र…