काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पुल नम्बर ३ नजिकै पहिरोका कारण ट्रक पल्टिएको हो। यस घटनामा ट्रक चालक सामान्य घाइते भएका छन्। ट्रक हटाउने र पहिरोको मलबा पन्छाउने कार्य भइरहेको छ। यो सडक खण्डमा पहिरोका कारण बारम्बार अवरोध हुने गरेको छ। यसअघि पनि यही स्थानमा…