उपप्रधानमन्त्रीकि दिदीसहित १७ जनालाई ठगी मुद्दा, ७ वर्ष कैद होला ?

काठमाडौं । देशको बहालवाला उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनालाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसारको ठगी कसुरमा मुद्दा दायर भएको छ । यो मुद्दामा कसुर प्रमाणित भएमा जसमा ७ वर्षसम्म कैद हुनसक्ने उल्लेख छ । के यस्तो होला त ?यो प्रश्न यतिबेला आम सर्वसाधारणले गरिरहेका छन् । तर, जवाफ…