सिड्नी, अष्ट्रेलिया ।अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० न्यु साउथ वेल्स च्याप्टरले ११२ औ भानु जयन्ती गत शनिवार सिड्नीको प्रिशा इभेन्ट, ब्ल्याकटाउनमा 'अनेसास कविता महोत्सव २०२५' सम्पन्न गरेको छ । अनेसासका अध्यक्ष डा प्रकाश पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको सुरुवात प्रमुख अतिथि एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल र विशेष अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले पानसमा दियो…