काठमाडौं । काराबाओ कपको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुल विजयी भएको छ। बुधबार राति भएको खेलमा लिभरपुलले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन कर्टिस जुलियन र कोडी गाक्पोले एक एक गोल गर्दा फुलह्यामका विलियनले गरेको गोल अन्त्यमा सान्त्वनामा परिणत भयो। १९ औं मिनेटमा विलियनले आन्द्रेस परेराको पासमा…