काठमाडौं । आइसिसी टी २० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश फर्किएको छ। एउटा समूह राति १ बजे र अर्को समुह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो। अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपमा नेपाल…