एनसेललाई २० अर्ब नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने सरकारको निर्णय

एनसेललाई २० अर्ब नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने सरकारको निर्णय



काठमाडौँ। मन्त्रिपरिषद्बैको भदौ १३ गते बसेको ठकका १८ निर्णय आइतबार सार्वजनिक भएका गरिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यी निर्णयमा एनसेललाई चार किस्तामा २० अर्ब रुपैयाँ तिर्न पाउने र बाँकी रहेको किस्तामा १० प्रतिशत वार्षिक कर लगाउने निर्णय पनि समावेश छ ।