रास्वपाको केन्द्रीय समिति निर्णय, मुकुल ढकालको साधारण सदस्यता पनि चैट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । रास्वापाको केन्द्रीय समितिको मंगलबारको बैठकबारे जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “बैठकले पार्टीको विधानको धारा…