देशभरका विद्यालय र क्याम्पस तीन दिन बन्द हुने, परीक्षाहरु स्थगित

काठमाडौं । सरकारले तीन दिनका लागि कलेज, विद्यालय बन्द गर्न अनुरोध गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको हो । यस्तै सरकारले हाल चालु रहेका सबै तहका परीक्षाहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा…