काठमाडौं वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकदेखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावको सन्देश लिएर आउने होली पर्व आज काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एकआपसमा रङ्ग, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् । विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक रङ्गको पर्व होलीको…