काठमाडौं । गैरआवासीय नेपाली संघको दशौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । शनिबार सुरु भएको सम्मेलन आज समापन गरिने तालिका छ । सम्मेलनको उद्घाटन राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको सहआयोजकका रुपमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ थिए । नेपालमा परराष्ट्र मन्त्रालय अन्तर्गत दर्ता भएको गैरआवासीय नेपाली संघको आधिकारिक सम्मेलनमा बोल्दै…