स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने

काठमाडौं, १० चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र मतदाता छापिने जानकारी दिनुभयो । उहाँले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको बताउनुभयो ।सहायक प्रवक्ता…