दलको प्रतिनिधि बन्ने शिक्षक, कर्मचारीलाई निर्वाचन आयोगको कडा चेतावनी

काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले राजनीतिक दलहरुको महाधिवेशन प्रतिनिधिमा सार्वजनिक पदमा वहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरू रहनु कानूनविपरीत रहेको बताएको छ । आयोगले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व रहेका संस्थामा रहेका वहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य हुन नसक्ने बताएको हो ।आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ‘विभिन्न राजनीतिक दलको…