एमाले एक्लैले चुनाव जित्छः केपी ओली

काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी परिचालित हुन निर्देशन दिएका छन् । प्रतिवद्धतापत्र तयारीबारे छलफल गर्न आयोजित भर्चुअल अन्तर्क्रिरयामा अध्यक्ष ओलीले स्थानीय चुनावबाट विकास विरोधी शक्ति पराजित हुने बताए ।‘स्थानीय चुनाव भनेको माटोसँग जोडिने कुरा हो । एमाले देशको माटोसँग जोडिएको छ’, ओलीले भने…