तस्बिरमा हेर्नुस् पशुपतिमा भक्तजनको भीड

तस्बिरमा हेर्नुस् पशुपतिमा भक्तजनको भीड


काठमाडौं ।

आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ।