सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट (फोटोफिचर)

सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट (फोटोफिचर)


अयोध्या ।

भारतको अध्योध्यामा निर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ। राम मन्दिरमा प्राण प्रतिष्ठाको अन्तिम तयारी चलिरहेका बेला अयोध्यास्थित लक्ष्मणघाट क्षेत्र पनि सिंगारिएको छ। श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले बनाएको मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।