यस्तो देखियो दरबारमार्गमा चिनियाँ नयाँ वर्ष (फोटो फिचर)

यस्तो देखियो दरबारमार्गमा चिनियाँ नयाँ वर्ष (फोटो फिचर)


काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको नयाँ बर्षको श्रृखंलाबद्ध कार्यक्रम शनिबार पनि जारी छ। सो कार्यक्रम आइताबारसम्म चल्ने छ।