लुटिएका हतियार बरामद गर्ने क्रम जारी, ७३ थान नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाले बुधबार सम्म ७३ नाल हतियार बरामद गरेको जनाएको छ। सेनाको जनसम्पर्कत तथा सूचना निर्देशनालयका अनुसार मंगलबार रातिदेखि बुधबार साँझ ५ बजेसम्म विभिन्न ठाउँबाट ७३ नाल हतियार बरामद भएका छन् । बुधबार मात्रै सात नाल हतियार, उक्त हतियारमा लाग्ने म्यागेजिन लगायतका एसेसरिजहरू बरामद भएको जनाएको छ। सेनाले विशेष सूचनाका आधारमा माछापोखरी क्षेत्रबाट…