काठमाडौं । जेन्जी आन्दोलनको बेला दुर्गा प्रसाईको योजना अनुरुप परिचालित भएको आरोप लागेका मिराज ढुंगाना र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी बीच सहमति भएको छ । चार बुँदे सहमतिमा आन्दोलनको लागि सहकार्य गर्ने उल्लेख छ । नेकपा माओवादीका महासचिव विप्लव र ढुंगानाले बिहीबार उक्त सहमतिपत्रमा हस्ताक्षर गरे । चार बुँदे सहमतिमा अन्तरिम सरकार गठनका लागि…